निलम्बित सांसद लामालाई सफाइ

काठमाडौं । विशेष अदालतले नेकपा (माओवादी केन्द्र)का निलम्बित सांसद ल्यारक्याल लामालाई सार्वजनिक पदको दुरुपयोग गर्दै अकुत सम्पत्ति आर्जन गरेको आरोपको मुद्दामा सफाइ दिएको छ । विशेष अदालतका अध्यक्ष मोहनरमण भट्टराई सदस्यहरु प्रभा बस्नेत र महेश पुडासैनीको इजलासले आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाबी गरेअनुसार अवैध स्रोतबाट सम्पत्ति आर्जन गरेको हो भन्ने आधार नदेखिएकाले निजलाई सफाइ … Continue reading निलम्बित सांसद लामालाई सफाइ